आज (आइतबार) विहान धादिङस्थित निलकण्ठ नगरपालिका वडा नम्बर ५ स्थित खाल्टेमा मिनि ट्रक दुर्घटनामा परेको छ । दुर्घटनामा परी दुई जनाको मृत्यु भएको र सात जना घाइते भएको जानकारी प्राप्त भएको छ । दुर्घटनामा परी मृत्यू हुने १० बर्षिय सन्तोष रम्तेल र ४० बर्षिय राम रम्तेल रहेका छन। नेपालमा सबारी दुर्घटना बढदो छ। सबारिसाधन चलाउदा बिस्तारै र सावधानीका साथ ट्राफिक नियमलाइ ध्यानमा राखी चलाऔ।
धादिङ खाल्टेमा मिनि ट्रक दुर्घटना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु (०)
















