global money week अन्तर्गतको बित्तीय साक्षरता कार्यक्रम समपन्न

बोडगाउ उप प्रदेस कार्यलय अन्तर्गतको साखा बोडगाउ को आयोजनामा बित्तीय साक्षरता कार्यक्रम पिस हिमालयन रिसोर्ट मा समपन्न भयेको छ ।

२०२४ मार्च १८ देखि २४ सम्म चलेको global money week को कार्यक्रम अन्तर्गत १० गते सनिवार बोडगाउ साखाका कर्मचारी सद्स्य लगायेतलाई प्रशिक्षण अनुगमन अधिकृत एकरार कुरेशी  गरेका थिए ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथी बाणगङ्गा वडा न १ का वडा अध्यक्ष सन्जु सारु मगरले गरेका थिए ।

कार्यक्रममा बित्तीय सस्थाका कर्मचारी सद्स्य लगायेतको उपस्थित रहेको थियो ।

जनमानसमा पैसाको सहि सदुपयोग गरौ फजुल खर्च नगरौ भन्ने सन्देश दिनका लागि सस्थाले पिस हिमालय रिसोर्ट देखि चारनम्बर चोक सम्म सान्तिपुर्ण रुपमा सन्देश र्याली प्रदर्सन गरेको थियो ।
कार्यक्रमको संचालन बोडगाउ साखाका प्रतिनिधि सन्तोस कुमार चौधरी ले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?