अर्घाखाँची पाणिनिमा गाडी दुर्घटना उपचारका लागि लैजाने क्रममा बालकको मृत्यु

  • अर्घाखाँची जिल्लाको पाणिनी गाउपालिकामा ट्याक्सी दुर्घटना भएको छ ।
    सुपा देउराली दर्शन गरि पोखरा जाँदै गरेको ग ३ च ४५७४ नम्बरको ट्याक्सी दुर्घटना भएको छ । घुम्ती दुर्गाफाट सडक खण्ड पाणिनी ८ पाली कोलडाडाको ओरालोमा दुर्घटना भएको हो ।
    दुर्घटनामा परि १ जना बच्चा को मृत्यु सहित ७ जना घाइते भएका छन् । गाडी सडकबाट अन्दाजी २०० मिटर तलखसेको थियो ।

बच्चाको उपचारका लागि भैरहवा लैजाने क्रममा मृत्यु भयेको छ ।

घाइतेको उपचारका लागि जिल्ला अस्पताल अर्घाखाँची पठाइएको भनी पाणिनी गाउँपालिका अध्यक्षको निजि सचिवालय सदस्य विनोद जि सी ले जानकारी दिनुभयेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?