अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर ३ मथुराको चापटारीका व्यापारी युवराज पाण्डेको फेन्सी पसल र होटलमा आज बिहान ३ बजे आगोलागि हुँदा झन्डै १० लाखको सामान र कपडा पुर्णरुपमा नस्ट भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। सतर्कता अपनाऔ।
अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर ३ मथुराको चापटारीमा फेन्सी पसल र होटलमा आगोलागि
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु (०)
















