एकदिबसिय अभिमुखिकरण योजना सम्झौता कार्यक्रम अड्गुरिमा सम्पन्न

पाणिनि र दुर्बासा ऋषिको पहिचान समृद्ध पाणिनि निर्माण हाम्रो अभियान

आब २०८१/८२ को लागि स्वीकृत भयेका योजनाहरु कार्यान्बयनको लागि उपभोक्ता समितिहरुलाइ समबन्धित वडामा अभिमुखिकरण योजना सम्झौता र बैंक खाता खोल्ने समबन्धी १ एकदिबसिय कार्यक्रम पाणिनि गाउँपालिका वडा न ७ अडगुरिले समपन्न गरेको छ ।।

कार्यक्रममा प्रमुख अतिथी गाउँपालिका अध्यक्ष टेकराज न्यौपाने विशिष्ट अतिथी प्रमुख प्रसासकिय अधिकृत रोमनाथ न्यौपाने ,कार्यक्रमको अध्यक्षता पाणिनि ०७ अड्गुरिका वडा अध्यक्ष गुनाखर अधिकारिले गर्नुभयेको कार्यक्रमको सन्चालन सचिब कमल न्यौपानेले गर्नु भएको थियो ।

उक्त कार्यक्रममा विभिन्न १३ वटा योजनाहरुको सम्झौता साथै उपभोक्ता समितिलाई अभिमुखिकरण बैक खाता सन्चालन गर्नु का साथै योजनाहरुको कानुनी फाटको समग्र जानकारी प्रसासकिय प्रमुखले गराउनु भयेको थियो भने प्राबिधिक फाट अन्तर्गतका योजना estimate को समग्र बिसयबस्तुलाइ पालिकाका इन्जिनियर मोहराज पौडेलले स्पष्ट पार्नुभयेको थियो ।

गाउँपालिका अध्यक्ष न्यौपाने ले वडागत रुपमा यस किसिमका कार्यक्रम गर्दा आम जनमानस उपभोक्ता समिती हरुलाइ पालिका बैंक धाउनुपर्ने समस्याको समाधान हुने र काम गर्न सहज हुनुका साथै उपभोक्ता समितिले दिगो मैत्री काम गर्न महत्त्वपूर्ण सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रमको अध्यक्षता गर्नुभयेका वडा अध्यक्ष अधिकारिले कम खर्चबाट योजनाहरुलाइ पारदर्सी मित्तब्ययी तरिकाबाट सम्पन्न गर्नका लागि महत्वपूर्ण भुमिका खेलेको बताउनु भयो ।

लाभग्राहीका अनुसार गाउँपालिका वडाले गरेको यो काम उच्च सराहनीय रहेको र येसले धेरै झन्झटबाट राहत पुगेको खानेपानी उपभोक्ता समिती अध्यक्ष पदम प्रसाद श्रेष्ठ प्रधान ले बताउनु भयो ।

कार्यक्रममा विभिन्न तह र तप्काबाट प्रतिनिधित्व गर्दै आउनुभयेका विभिन्न ब्यक्तीहरुको पनि सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?