अर्घाखाँचीको पाणिनी गाउँपालिकाको दुर्गाफाट कुरुले फाँटमा चलिरहेको सातौं पाणिनी दुर्वाशेश्वर पर्यटन महोत्सवको पाँचौ दिन २८ गते पछिल्लो समयकी चर्चित गायिका धोकेबाज हौ तिमि कट्टा हान्दिन्छु लगायेत चर्चित गितकि गायिका एलिना चौहान आउने भएकी छन् ।
पछिल्लो समय टिकटक युटुब फेसबुक लगायेत दर्सक माझमा लोकपृय कलाकार गायिका चौहान संगै बिजय सुनाम, राजेन्द्र पोखरेल, टिकाराम गौतम, तिलक बेल्बासे, रुकमिणा घिमिरे लगाएत कलाकारहरुको आगमन हुने छ ।
महोत्सवको चौथो दिन धुर्मुस सुन्तलि कुसल बेल्बासे लगायेतको प्रस्तुति रहेको थियो ।उक्त सास्कृतिक कार्यक्रमको २ हजार भन्दा बढि दर्शकले अबलोकन गरेको आयोजकले जानकारी दियेको छ ।।
















