कपिलवस्तुले देखायेको माया कहिल्यै भुल्ने छैन -लामिछाने

आज कपिलवस्तु जिल्लाको चारनम्बरमा रहेको बुद्दभुमि रङ्गशालामा रास्ट्रिय स्वतन्त्र पार्टी कपिलवस्तु को आयोजनामा खुला आमसभा सम्पन्न भयको छ ।

खुल्ला सभामा हजारौंको संख्यामा जनमानसको सहभागीता रहेको थियो ।

उक्त कार्यक्रममा पार्टी सभापति ,उपसभापति ,केन्द्रीय सद्स्य , प्रदेश अध्यक्ष ,प्रदेश सद्स्य लगायेत अन्य पार्टीका विशिष्ट ब्यक्तिहरुको सहभागीता रहेको थियो ।

उक्त सभामा  विभिन्न सास्कृतिक  कार्यक्रम लगायेत विभिन्न ब्यक्तिहरुको मन्तव्य रहेको थियो ।

सभालाइ सम्बोधन गर्दै पार्टी सभापति लामिछानेले म यत्ति भन्न चाहन्छु, आफूले गल्ति गरेर पनि नेताहरुसँग हार गुहार गर्दै मलाई बचाइदिनु भन्न कदापी जाने छैन । आज कपिलवस्तुमा देशलाई बचाउने बिउ रोपिएको छ । त्यो बिउ अब चार वर्ष सम्म जोगाएर राख्नुहोला, त्यो विरुवा म तारबार लगाउन आउँने छु, त्यसमा कसैले आँखा लगाउला, त्यो जोगाउनुहोला, म एउटा आशाको मलहम बोकेर जादैँ छु, र म फेरी आउँने छु, त्यो बिरुवा जोगाइएको छ वा छैन म आउने छु, जब सम्म आउने छु तब जम्म तपाई मलाई कपिलवस्तुका जनताले बेलाइरहनुहुने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?