अखण्डखबर डटकमले आफ्नो सस्थाको भित्तेपात्रो बिमोचनसहित देश बिदेशमा रहनुभयेका पाणिनि बासी तथा पाणिनि गाउँपालिकाका सुभचिन्तकहरुको अहिले देखिएको जनप्रतिनिधि कर्मचारी र जनताबिचको सोचाइमा एकरुपता कायम गर्नका जनताका गुनासा जनप्रतिनिधि र कर्मचारीको जबाफ साझा तथा खुल्ला बहस कार्यक्रम गर्न लागिएको हुँदा गाउँपालिका सम्बद्ध सम्पुर्णमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ ।
हाम्रा सम्पुर्ण बिज्ञापनदाता , सहयोगि सस्था ,पाठक बर्ग ,दर्शकहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौ ।
कार्यक्रम हुने मिति :२०८२-०१-१५
कार्यक्रम हुने स्थान :दुर्गाफाट अर्घाखाँची
समय -बिहान :10:30 बजे
















