मुख्यमन्त्री आचार्य र प्रतिनिधिसभा सदस्य गैरे द्वारा सम्मेलनको तयारीको अनुगमन

यही चैत्र २७ र २८ गते हुन गइरहेको प्रथम पाणिनी सम्मेलन २०८१ को पूर्व सन्ध्यामा पूर्वतयारी एवम् पाणिनी तपोभूमि धामको स्थलगत अनुगमन र कार्यक्रमको तयारी को बारेमा जानकारी लिनुका साथै पाणिनी तपोभूमि परिसरको वस्तुस्थिति अवस्थाको बारेमा अनुगमन गर्नु भयेको छ।लुम्बिनि प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य साथै पाल्पा जिल्लाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य ठाकुर गैरे लगायत अर्घाखाँची जिल्ला का प्रमुख जिल्ला अधिकारी जिल्ला समन्वय प्रमुख सुरक्षा प्रमुख गाउँपालिका का जनप्रतिनिधि लगायत अन्य विभिन्न तह र तप्कामा रहनुभएका जिम्मेवार व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । सम्मेलनको उद्घाटन नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?