न्युजिल्यान्डको राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रोस टेलरले प्रभावशाली बलर निल वाग्नरलाई अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिन बाध्य पारिएको आरोप लगाएका छन् ।
उनले समय– समयमा न्युजिल्यान्ड क्रिकेटमा अस्वभाविक गतिविधि हुने गरेको टिप्पणी पनि गरेका छन् ।
















