अर्घाखाँची काठमाडौँ सम्पर्क मन्च एकीकृत समाजवादीको बृहत् बनभोज कार्यक्रम सम्पन्न

त्रिभुवनपार्क थानकोट काठमाडौामा सम्पन्न भएको छ । उक्त कार्यक्रममा नेकपा एसका पोलिटब्युरो सदस्य मोहन गौतम, केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला सहईन्चार्ज सुशिल भट्टराई, केन्द्रीय लेखा आयोग सदस्य सुनिता भुसाल बेल्बासे, उपत्यका विशेष प्रदेश कमिटि उपसचिव जमुना सोनम, जिल्ला कमिटि उपसचिव नारायण शर्मा लगायत २०० भन्दा बढी नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
बहुचर्चित कलाकार राजु सोनम, कलाकार सुमन थापा, सनु रास्कोटी, मोडल तथा डान्सर विना विश्वकर्माले आाआफ्नो प्रस्तुति राखेका थिए । कार्यक्रममा कुर्चिदौड प्रतियोगिता पनि राखिएको सम्पर्क मन्चका सहसचिव विशाल पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?