५ दिन अघि ‘पाँचौं मिस्टर काठमाडौं’ भएका प्रकाश राई प्रतियोगितामा सहभागी हुन उनि मोरङबाट काठमाडौं आएका थिए तर उनि घर फर्केर खुसि साट्न नपाउदै काठमाडौं मै निधन भएको छ । उनी टोखा नगरपालिका-६ स्थित ग्रिनल्यान्ड होटलमा बस्दै आएका थिए। बुधबार बिहान ६ बजेतिर उनी एक्कासि लडेका थिए। उनलाई तत्कालै नजिकैको ग्रान्डी अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा उनको निधन भएको हो । उनको मृत्युको कारण खुलिनसकेको प्रहरीले जनाएको छ। सामाजिक संजालमा भने हटअट्याक को कारण निधन भएको भनेर खबर आइरहेको छ।उनको निधन पछि परिवार पनि काठमाडौ आइसकेको छ्न।
बडिबिल्डरमा अब्बल युवा देसले गुमाउन पुगेको छ।
पाच दिन अगाडि मिस्टर काठमाडौ बनेर घरमा खुसी साटन नपुग्दै मृत्यु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु (०)
















