गोरखामा पहिरोले घर र कृषि फार्म बगाउँदा पाँचजना बेपत्ता भएका छन् । पहिरोमा पुरिएका सातमध्ये दुईजनाको उद्धार गरी उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पुर्याइएको छ । धार्चे गाउँपालिका– ५, ऋषिखोलामा आइतबार बिहान नान्सेन सामुदायिक वनबाट झरेको लेदोसहितको पहिरोले घर र फार्म बगाएको हो ।
गोरखामा पहिरोले घर र कृषि फार्म बगाउँदा पाँचजना बेपत्ता
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु (०)
















