पशुपतिमा चलिरहेको कोटिहोमकि प्रमुख अन्तर्राष्ट्रिय कथा वाचिका

नेपाल कि छोरी: उनी हुन नेपालको काभ्रे जिल्लामा जन्मिएर ईन्डियामा प्रमुख ३ वाचिकामा पर्न सफल २३ वर्षिय देवि प्रतिभा
ऊनी अहिले पशुपतिमा चलिरहेको कोटिहोमको प्रमुख अन्तर्राष्ट्रिय कथा वाचिकाको रुपमा नेपालमा रहेकी छन। इन्डियन सरकारकै सहयोगमा ऊनी आफुसंगै एक दर्जन बडिगार्ड लिएर अहिले पशुपति कोटिहोममा छिन ।

उनी पराजुलीकि छोरी हुन, देवि प्रतिभा भारतमै बसे पनि उनको परिवार भने काठमाडौंको चाबहिलमा बस्दै आएको छ । 2026 सम्मका लागि उनका आगामी कार्यक्रम तय भैसकेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?