दीपेन्द्र सिङ एरि फेरि चर्चामा अन्तिम ओभरमा ६ बलमा ६ छक्का

दीपेन्द्र सिङ एरिले अन्तिम ओभरमा ६ बलमा ६ छक्का हानेका छन। जसबाट नेपालले ७ विकेट गुमाउदै २१० रन बनाएको छ। दीपेन्द्रले २१ बलमा ६४ रनको नटआउट पारी खेलेका छन। आसिफ सेखले ४१ बलमा ५२ रन बनाए।
अब कतारले खेल जित्नको लागि २० ओभरमा २११ रन बनाउनु पर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?