एक वर्षपछि विदेशबाट फर्केर वडाध्यक्षले सम्हाले पद, कार्यपालिका बैठकमा विरोध

दाङको राप्ती गाउँपालिका–८ का वडाध्यक्ष चन्द्रबहादुर गुरुङ विदेशबाट फर्किएका छन् । बहाल भएकै अबस्थामा रोजगारीका लागि बेलायत गएका अध्यक्ष गुरुङ एक वर्षपछि फर्किएका हुन्। उनी अघिल्लो वर्ष साउन २० मा विदेश गएका थिए। ‘म एक हप्ताअघि मात्रै दाङ आए’,उनले भने ‘वडाअध्यक्षको जिम्मेवारी सम्हालेको दुई/तीन दिन भयो ।’ अनुमति नलिएर विदेश जाने र पुनः आएर पद सम्हाल्ने कुराको कार्यपालिका सदस्यहरुले भने विरोध जनाएका छन् । उनी बैठकमा आएपछि शुक्रबार भएको कार्यपालिका बैठक समेत चल्न सकेन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?