अर्घाखाँची चेम्बर अफ कमर्स को मातहतमा रहने गरि पाणिनि चेम्बर अफ कमर्शको तदर्थ समिती गठन सम्योजकमा अर्जुन पोख्रल सह सम्योजक सम्सुदिन मिया सहित २१ सदस्यीय समिति गठन भएको छ ।
पाणिनि चेम्बर अफ कमर्सको तदर्थ समिती संयोजकमा पोख्रेल र सह संयोजक मा मिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु (०)
















