श्रावण महिनाको पहिलो सोमबारको अवसर पारी पाणिनी तपोभुमिमा बोलबम यात्रा सम्पन्न करीब दुई हजार पाँच सयले गरे मन्दीरको दर्शन

ऐतिहासिक धार्मिक व्याकरणका पिता महर्सी पाणिनी शिवक्षेत्र शिवले पाणिनी ऋषिलाई १४ सूत्र दिएर अष्टादेहि व्याकरण उत्पत्ति भएको मुख्य केन्द्र तपोस्थलको रुपमा परिचित पाणिनी तपोभुमी धाममा आज श्रावण ५ गते श्रावण महिनाको पहिलो सोमबार को अवसर पारी बोलबम यात्रा सम्पन्न भएको छ। रुरु क्षेत्र धाम रिणिमा करिब ३५० जना श्रद्धालु भक्तजनहरू को सहभागितामा पाणिनी तपोभूमि धाममा गण्डकीको जल ल्याई जलार्पण गरिएको थियो। बिहानैदेखि चलेको रुद्रीपूजा लगायत पूजामा अर्घाखाँची पाल्पा गुल्मी कपिलवस्तु लगायतका ठाउँबाट भक्तजनहरूको सहभागिता रहेको थियो। श्रवण १ गतेदेखि भदौ १ गतेसम्म चल्ने रुद्रीपूजा जलाभिषेक को कार्यक्रममा सम्पूर्ण श्रद्धालु भक्तजनहरुलाई सहभागिताका लागि आयोजकले अनुरोध पनि गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?