स्वास्थ्य बीमाले राहत उपलब्ध गराए पनि व्यवस्थित छैन : मन्त्री पाैडेल

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालको स्वास्थ्य बीमाले राहत उपलब्ध गराएको भए पनि व्यवस्थित नरहेको बताउनुभएको छ ।

स्वास्थ्य बीमा क्षेत्र सुधार गर्नका लागि मन्त्रालयले गठन गरेको समितिले तयार पारेकाे प्रतिवेदन आज बुझ्दै मन्त्री पाैडेलले आंशिक सुविधा मात्रैले नपुग्ने भएकाले मन्त्रालयले बीमाका बारेमा कार्यदल गठन गरी अध्ययन गरेको बताउनुभयो ।

लक्षित समूहले पूर्णरूपमा लाभ लिनेगरी स्वास्थ्य बीमा अघि बढाउन जरुरी आवश्यक रहेको भन्दै मन्त्री पौडेलले स्वास्थ्य बीमालाई व्यवस्थित बनाउन सरकारले काम गरिरहेको उल्लेख गर्नुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?