च्याम्पियन्स ट्रफीकाे खेल तालिका सार्वजनिक, भारत र पाकिस्तानबीचकाे खेल फेब्रुअरी २३ मा

आईसीसीले च्याम्पियन्स ट्रफी २०२५ को खेल तालिका सार्वजनिक गरेको छ । हाइब्रिड मोडलमा हुने प्रतियोगिता आउने फेबुअरी १९ देखि मार्च ९ तारिखसम्म हुने छ ।

प्रतियोगितामा १५ खेल हुनेछन् । कराचीमा हुने उद्घाटन खेलमा आयोजक पाकिस्तान र न्युजिल्यान्ड प्रतिस्पर्धा गर्नेछन् । भारत र पाकिस्तानबीचको खेल फेब्रुअरी २३ मा दुबईमा हुनेछ । भारतले आफ्ना सबै खेल दुबईमा खेल्नेछ ।

१० खेल भने पाकिस्तानमा हुनेछन् । प्रतियोगितामा समुह ‘ए’ मा भारत, पाकिस्तान, बङ्गलादेश र न्युजिल्यान्ड तथा समूह ‘बी’ मा अस्ट्रेलिया, इंङ्ल्यान्ड, दक्षिण अफ्रिका र अफगानिस्तान छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?