‘दीपक मनाङे’ ज्यान मार्ने उद्याेगमा दाेषी ठहर

प्रदेशसभा सदस्य राजीव गुरुङ ‘दीपक मनाङे’ ज्यान मार्ने उद्याेगमा दाेषी ठहर भएका छन् ।

गुन्डा नाइके चक्रे मिलनकाे ज्यान मार्ने उद्याेग गरेकाे अभियाेगमा आज सर्वाेच्चका न्यायाधीश नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले यसअघि उच्च अदालत पाटनले गरेकाे फैसलालाई सदर गरेकाे हाे ।

यसअघि उच्च अदालत पाटनले मनाङेलाई ज्यान मार्ने उद्याेगमा पाँच वर्षकाे कैद सजाय सुनाएको थियो । याे फैसलाविरुद्ध मनाङे सर्वाेच्चमा पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?