साबधान::बुटवल हैदराबादी मटका बिर्यानी जहाँ बिगृएको मासु बाट बिर्यानी बनाउने गरेको अनुगमन टोलिले बताउनु भएको छ। उक्त होटल पुरानो बसपार्क, नेपालगन्ज रोडमा अबस्थित छ। चार बर्ष देखि संचालित होटेललाई पटक पटक अनुगमन गर्दा सुधार गर्न भनिएको तर पनि खेलचारी गरेको देखिएको छ। पटक पटक सुधार्न भनेको तर त्यस्तै बिगृएको मासुको प्रयोग गरेर तपाईं हरु सुधिर्नु भएन भनेर भन्दै गरेको सुनिएको थियो।
केही कमिकमजोरी देखिएमा तपाईं हरु पनि यसरिनै आवाज उठाउन अथवा निवेदन दिएर जिम्मेवार नागरिकको परिचय दिनुहोला।
साबधान::बुटवल हैदराबादी मटका बिर्यानी जहाँ बिगृएको मासु बाट बिर्यानी बनाउने गरेको अनुगमन टोलिले बताउनु भएको छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु (०)
















