माओवादी अपहरण र दुई दुर्घटनामा बाँचेका क्याप्टेन अरुण शिवपुरीमा अस्ताए

एअर डाइनेस्टीको नाइनएन-एजेडी एअरबस हेलिकप्टर दुर्घटना हुँदा बुधबार दिउँसो चार चिनियाँ पर्यटकसँगै क्याप्टेन अरुण मल्लले ज्यान गुमाए ।

नुवाकोटको शिवपुरी गाउँपालिका-७, सूर्यचौर जङ्गलमा भएको उक्त दुर्घटनामा रसुवाको स्याफ्रुबेँशीतर्फ जाँदै गरेको हेलिकप्टरमा सवार क्याप्टेन मल्लसहित पाँचै जनाको मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?