नेकपा एमाले पाणिनि गाउँपालिका पालिकाकमिटीको आयोजनामा ४६ औ पुस्पलाल स्मृति दिवसको अवसरमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।
ऊक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष टेकराज न्यौपाने प्रमुख प्रशासकीय अधिकृत रोमानाथ न्यौपाने प्रदेस कमिटी सदस्य कुटमदिन अलि बिभिन्न वडाका वडा अध्यक्षहरु राष्ट्रिय युबा सङ्घ नेपाल पाणिनिका अध्यक्ष बसन्त के सि लगायत विभिन्न कमिटी सदस्यहरुको ऊपस्थिति रहेको थियो ।
कार्यक्रममा बिभिन्न किसिमका फलफूलका बिरूवाहरु रोपिएको थियो भने कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्षले एस्ता कार्यक्रम निरन्तर सन्चालन गर्नुका साथै रोपिएका बिरुवाहरुको संरक्षण गर्नुपर्ने बताएका छन ।
पाणिनिले गर्यो ४६ औ पुस्पलाल स्मृति दिवसमा बृक्षारोपण
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु (०)
















