नेपाली राष्ट्रिय क्रिकेट टोली वेस्टइण्डिजमा, भोलि दक्षिण अफ्रिकासँग खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोली अमेरिकाबाट वेस्ट इन्डिज पुगेको छ ।

आईसीसी टी-२० विश्वकप अन्तर्गतका बाँकी दुई खेल खेल्न नेपाली टोली वेस्ट इन्डिज पुगेको हो ।

हिजै पुग्नु पर्ने टोली फ्लोरिडाको खराब मौसमका कारण उडान रोकिएको थियो । नेपालले भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्ने छ । खेल बिहान सवा ५ बजे हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?