जीबी राईलाई अघिल्लो सरकारले भगाएको भन्नु कुतर्क हो : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जिबी राईलाई अघिल्लो सरकारले भगायो भन्नु कुतर्क भएको टिप्पणी गरेका छन् ।

भरतपुर विमानस्थलमा आइतबार अपराह्न पत्रकारहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले शनिबार चितवनमै दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै कुतर्क कसैले पनि गर्न नहुने बताएका हुन् ।

उनले भने- ‘वाहियात कुरा हो त्यो, कुतर्क कसैले पनि गर्न हुँदैन । जिबी राईलाई ल्याउनपर्छ भन्ने कुरामा सरकार प्रष्ट छ । त्यो पासपोर्टको इस्युले गर्दा अलिकति समस्या भएको छ । त्यसलाई हल गर्न खोजिँदैछ । अघिल्लो सरकारले, प्रधानमन्त्रीले, अघिल्लो गृहमन्त्रीले भगायो भन्नु बेतुकका कुरा हुन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?