२०७९ सालको निर्वाचनमा बझाङ प्रदेशसभा-१ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएपछि रिक्त रहेका यी स्थानहरूमा २०८१ साल वैशाख १५ गते उपनिर्वाचन भएको हो ।
निर्वाचनको मतगणना चलिरहदा नेकपा एमालेका उम्मेदवार र नेपाली कांग्रेसका उम्मेद्वार को तिब्र प्रतिस्पर्धा चलिरहेको छ।
ताजा अबस्थामा हेर्ने हो भने झिनो मतले एमालेका उम्मेदवार अघि छन ।
एमालेका दमन बहादुर भण्डारीले ९८८९ मत प्राप्त गरिरहदा काङ्ग्रेसका अभिषेकले बहादुर सिंह ९८८० मत प्राप्त गरेका छन।
















