खाडिमा भीषण बर्षाले नेपाल बाट जाने उडान रोकिदा सयौ यात्रु अलपत्र परेका छन। रातमा यात्रु ब्यबस्थापन गर्न कठिनाइ देखिएको छ। आजको उडान समेत प्रभावित भएको छ।