उपकारी मन सहयोगी हात,परदेशी भुमिमा आपसी सद्भाव ” भन्ने मुल नारा सहित ख्यङ्गि ख्वाङ्जु नेपाली एकता समाजको प्रथम अधिवेशन सम्पन्न

द. कोरिया “उपकारी मन सहयोगी हात,परदेशी भुमिमा आपसी सद्भाव ” भन्ने मुल नारा सहित सम्पन्न ख्यङ्गि ख्वाङ्जु ,सङ्नाम ,योङ्गिन , यजु , ईछन आसपासका एरियाहरुलाई समेट्ने गरि , भएको ख्यङ्गि ख्वाङ्जु नेपाली एकता समाजको सम्पन्न प्रथम अधिवेशन बाट सर्वसम्मति अध्यक्षमा नबराज भट्टराई चुनिएका छन।
उक्त अधिवेशन निर्वाचन समितिको भुमिकामा भुमिराज भुसाल थिए।

 

परदेशमा असहज अथवा अपठ्यारो पर्दा यसरी खोलिएका सस्था हरुले निकै राम्रो भुमिका बाध्दै आएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?