दुबइमा अर्घाखाँचीकि एक चेलिको निधन

अर्घाखाँची। दुवईमा अर्घाखाँचीकी एक चेलीको दुखद निधन भएको छ।

झन्डै एक बर्ष अघाडी रोजगारीको शिलशिलामा दुवई पुगेकी अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर ५ मैदानकी राधा घिमिरेको घरको छत बाट खसेर चैत्र २४ गते अर्थात अप्रिल ६ गते शनिवार दु:खद निधन हुन् पुगेको बुझीएको छ।

अन्दाजी २८/२९ बर्षिया मृतक राधा घिमिरेको घटना गम्भीर र रहस्यमय रहेको दुवई प्रहरी ले जनाएको छ। घटना को सुष्म रुपमा सत्य तथ्य अनुसन्धान भईरहेको बुझीएको छ।यद्वापी घटनाको बृस्तृत जानकारी आउँन बाँकी रहेको छ। स्रोत :सामाजिक संजाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?