- नवलपुरको गैंडाकोटमा बाल बिकास बोर्डिङको बसले स्कुटरलाइ ठक्कर दिदा एक जनाको घटनास्थलमा मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन। गैडाकोट ५ सरस्वती स्कुल चोक स्थित भित्री सडकमा दुर्घटना भएको हो।
नवलपुरको गैंडाकोटमा स्कुल बसले स्कुटरलाइ ठक्कर दिदा एक जनाको घटनास्थलमा मृत्यु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु (०)
















