“रक्तदान जिबनदान ,जिबनदान महादान “भन्ने मुल मन्त्रलाइ आत्मासाथ गर्दै धातिवाङ्ग रुपन्देही सम्पर्क समाजको आठौ बार्सिकोत्सब को उपलक्ष्यमा रक्तदान कार्यक्रम येहि चैत्र ५ गते सोमबार रक्तसञ्चार केन्द्र (ब्लड बैक)बुटवलमा कार्यक्रम गर्ने भएको छ ।
इच्छुक सम्पुर्णलाइ उपस्थित हुनका लागि निमन्त्रणा गरेको आयोजक सस्थाका सह सचिब हरि घिमिरेले जानकारी दिएका छन ।
















