पाणिनि पर्यटन समाजको आयोजनामा संचालित पाणिनि दुर्बाशेश्बर महोत्सव २०८० को तेस्रो दिन २ हजार ५ सय बढी दर्शकले महोत्सव अवलोकन गरेका छन ।
महोत्सवको तेस्रो दिन श्याम राना, प्रेक्षा लम्साल, तारा थापा, मधु परियार लगायतको प्रस्तुती रहेको थियो ।