“महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी”भन्ने राष्ट्रिय नाराका साथ मनाइँदै गरेको ११४ औं अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर अर्घाखाँची क्रीकेट संघले स्थापना गरेको खेलाडी प्रोत्साहन कोषमा प्रतिनिधि सभा सदस्य माननीय विजुला रायमाझी ज्यूले खेलाडीहरूकाे उत्तराेत्तर प्रगतिको कामना गर्दै नगद रु. दस हजार रुपैयाँ उक्त काेषमा जम्मा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

















