मोहन वैध नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कर्णाली प्रदेश समिति द्वारा भ्रष्टाचार गरेको र कमिसन मागेको लगायत का आठ बुदे आरोप पत्र जारी गर्दै बर्दियाको बढैयाताल गाउँपालिका शिक्षा शाखा प्रमुखलाई कालोमोसो लगाएर जनकारबाही गरेको छ ।
भ्रष्टाचार विरुद्ध क्रान्तिकारी पार्टी सम्बद्ध युवा विद्यार्थी मोर्चाले जताततै जनकारबाही गरिरहेको छ । यस बारे आमजनको सकारात्मक प्रतिक्रिया रहेको बुझनमा आयको छ ।
















