बझाङ १(१) प्रदेशसभा उपनिर्वाचन रोचक

२०७९ सालको निर्वाचनमा  बझाङ प्रदेशसभा-१ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएपछि रिक्त रहेका यी स्थानहरूमा २०८१ साल वैशाख १५ गते उपनिर्वाचन भएको हो ।

निर्वाचनको मतगणना चलिरहदा नेकपा एमालेका उम्मेदवार र नेपाली कांग्रेसका उम्मेद्वार को तिब्र प्रतिस्पर्धा चलिरहेको छ।

ताजा अबस्थामा हेर्ने हो भने झिनो मतले एमालेका उम्मेदवार अघि छन ।

एमालेका दमन बहादुर भण्डारीले ९८८९ मत प्राप्त गरिरहदा काङ्ग्रेसका अभिषेकले बहादुर सिंह ९८८० मत प्राप्त गरेका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?