आर्थिक बर्ष २०७९/८० को प्राकृतिक स्रोत र बित्तीय आयोगले सार्बजनिक गरेको कार्यसम्पादन मुल्यांकनका आधारमा २८.६७ अङ्क प्राप्त गरि असफल पालिकाका रुपमा स्था्पित भयेको छ ।कार्यसम्पादन मुल्यांकनमा उत्तीर्ण हुनका लागि ४० अङ्क आबस्यक हुन्छ ।पाणिनि गाउपालिका येति कमजोर देखियो कि २८.६७ अङ्क मात्र प्राप्त गर्न सक्यो ।।
पालिका अध्यक्ष ,उपाध्यक्ष ,प्रमुख प्रसासकिय अधिकृत ,वडा अध्यक्ष ,कार्यपालिका सद्स्य , साखा प्रमुख ,कर्मचारी हरु को कार्यले आम सर्बसाधारण जनताहरुका लागि एकदमै दुखको कुरा हो ।।
जनताले जुन उदेश्यले निर्बाचित गराए त्यो अनुसार पालिकामा वडाहरुमा कामहरु अगाडि बढ्न सकेनन ।।
कार्यपालिका बैठक समयमा नहुने बैठक अबरोध गर्ने बजेटको हिनाबिना गर्ने अनुगमनमा फितलो गर्ने लगायेत बिबिध समस्याले पालिका यो स्थान मा पुगेको हो भन्ने जनमानस को यो बुझाइ रहेको छ ।।
















