पणेना (अर्घाखाँची) रुपन्देही सम्पर्क समाज को प्रथम साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ।
साउन १७ गते


बुटवलमा रहेको सिद्धबाबा पार्टी प्यालेस मा कार्यक्रम सम्पन्न भएको हो । कृष्णप्रसाद पोखरेल को अध्यक्षतामा सुरु भएको कार्यक्रममा
प्रमुख अतिथि पुनाराम पोखरेल (बुटवलका पूर्व मेयर),
विशिष्ट अतिथि हरु
पाणिनी १, पणेना का वडा अध्यक्ष कमल पोखरेल,
सैनामैना – ६ का वडाध्यक्ष श्री गोपाल पोखरेल,
संस्थाका सल्लाहकार विष्णु पोखरेल, दिनेश भारदाज , धनराज पोख्रेल,
लगायत को आतिथ्यता रहेको थियो। अधिबेशन बाट निम्नअनुसार को समिति चयन गरिएको छ।
अध्यक्ष : कृष्ण प्रसाद पोख्रेल
उपाध्यक्ष (खुल्ला) : जीवनाथ गौतम
उपाध्यक्ष (महिला) : पार्वता भण्डारी पोखरेल
सचिव : मदन पोखरेल सुमन
कोषाध्यक्ष: अर्जुन पोखरेल
सह-सचिव: विकास भट्टराई
सह – कोषाध्यक्ष: माधवराज पोखरेल
सदस्यहरु:
– लक्ष्मण पोखरेल
– नन्दराम पोखरेल
– भिमकान्त पोखरेल
– शिवराज पोखरेल
– सुमित्रा भट्टराई
– फर्सुराम पोखरेल
– तारा प्रसाद गौतम
– सुमित्रा बिक
लेखा समिति तर्फ
संयोजक – योगराज पोखरेल
सदस्य – सागर पोखरेल
सदस्य – योगेन्द्र पोखरेल
साधारण सभा तथा प्रथम अधिवेशन को सन्चालन पणेना (अर्घाखाँची) रुपन्देही सम्पर्क समाज का सचिव मदन पोखरेल (सुमन) ले गर्नुभएको थियो।
–
















