फिफा क्लब विश्वकपको उपाधिका लागि आज राति चेल्सी र पेरिस सेन्ट जर्मेइन (पीएसजी)न्यु जर्सीको मेटलाइफ स्टेडियममा राति पौने १ बजे शुरू हुनेछ ।
सेमिफाइनलमा चेल्सीले र फ्लुमिनेन्सलाई र पीएसजीले रियल मड्रिडलाई हराएका थिए । इङ्ग्लिस क्लब चेल्सीले सन् २०२१ मा पहिलो पटक उपाधि जितेको थियो । फ्रेन्च क्लब पीएसजी अहिलेसम्म उपाधिविहीन छ ।
















