सत्ता साझेदार एमाले साना पार्टी सक्ने खेलमा लागेको छ : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले वर्तमान सरकारको सत्ता साझेदार पार्टी एमाले साना पार्टी सक्ने खेलमा लागेको बताएका छन् ।

शुक्रबार नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी उदयपुरले आयोजना गरेको ‘सन्देश सभा’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले दुईतिहाइको दम्भमा संविधान संसोधन गरेर साना पार्टी सक्ने खेल आफूहरूलाई मान्य नहुने भन्दै यस्तो कार्य नगर्न एमालेलाई आग्रह गरे ।

उनले संविधान संसोधन गरेर साना पार्टी सक्ने एमाले उद्देश्य सफल हुन नदिन सत्ता साझेदार दल नेपाली कांग्रेसलाई आग्रह गरे । अध्यक्ष नेपालले नेपालमा पहिलोचोटि समाजवादी कार्यक्रम ल्याउने काम एकीकृत समाजवादी पार्टीले गरेको समेत दावी गरेका छन् ।

कम्युनिष्ट पार्टी मध्ये आफ्नो पार्टीले नेपालमा पहिलो चोटी समाजवादी कार्यक्रम ल्याएको र जनताको सेवामा लाग्न, देशको माया गर्न, सेवा गर्न, विकास निर्माण गर्न, जनतालाई सुखी र खुसी राखेर काम गर्ने दिशामा लाग्न प्रेरित गरेको जिकिर गरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?