प्रवास नेपाली सम्पर्क विभाग द.कोरिया संगठन को पुनर्गठन एवं पिकनिक कार्यक्रम भव्यताका साथ सम्पन्न

प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाले संगठन को पुनर्गठन एवं पिकनिक कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। गणेश तिमल्सिनाको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रममा ११ सदस्य नयाँ कमिटीको नेतृत्व डम्बर सुब्बाको अध्यक्षतामा पुनगठन भएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास विभागको कार्यविधि २०८० जारी भए संगै विभिन्न देशहरूमा रहेका प्रवास सम्पर्क समितिहरूको पुनर्गठन भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?