नेपालमा राजा आउने भएपछी भोली बिदा हुने। भोलि कतारी राजा नेपाल भ्रमणमा आउने भएपछी नेपाल सरकारले सार्वजनिक बिदा दिएको छ । दुई निजी जहाज लिएर राजा अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका लागि भोलि मंगलबार नेपाल आउँदै छन् । पहिलोपल्ट कतारका राजा नेपाल आउन लागेका हुन् । बिदेस पाहुना नेपाल आउदा सार्बजनिक बिदा दिने सरकारको निणयलाइ तपाईं के भन्नू हुन्छ?
नेपालमा राजा आउने भएपछी भोली बिदा हुने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु (०)
















