अर्घाखाँची पाणिनी गाउँपालिका वडा नं ३ खिदिम मुर्राकोटको जङ्गलमा भीषण आगलागी भएको छ। आगो निभाउने प्रयास भैरहेको छ। प्रहरी र स्थालियको उपस्थितिमा आगो निभाउने प्रयास भैरहेको छ। आगो कस्ले र कसरी लाग्यो भन्ने यकिन हुन सकेको छैन। गर्मी बढेसङ्गै आगोलागिका घटना बढदैछ्न। बनजङ्गल जादा घर वरपर आगोको ख्याल गरौ सुरक्षित बनौ।
अर्घाखाँची खिदिम मुर्राकोटको जङ्गलमा भीषण आगलागी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु (०)
















