बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज नेपाल आइपुगेकी छन् । काठमाडौँमा आयोजना हुन लागेको ज्वेलरी रनवेमा र्याप वाक गर्न उनी शुक्रबार नेपाल आइपुगेकी हुन् ।
आरबी डायमन्ड ज्वेलर्सले आफ्नो २७ औँ वार्षिकोत्सवको अवसरको मौका पारेर काठमाडौँमा आयोजना गर्न लागेको ज्वेलरी फेसन रनवेमा ज्याकलिनले शो स्टपर रुपमा र्याप वाक गर्ने
















