धातिवाङ्ग रुपन्देही सम्पर्क समाजले आठौ बार्सिकोत्सबको अबसरमा रक्तदान कार्यक्रम गर्ने

“रक्तदान जिबनदान ,जिबनदान महादान “भन्ने मुल मन्त्रलाइ आत्मासाथ गर्दै धातिवाङ्ग रुपन्देही सम्पर्क समाजको आठौ बार्सिकोत्सब को उपलक्ष्यमा रक्तदान कार्यक्रम येहि चैत्र ५ गते सोमबार  रक्तसञ्चार केन्द्र (ब्लड बैक)बुटवलमा कार्यक्रम गर्ने भएको छ ।


इच्छुक सम्पुर्णलाइ उपस्थित हुनका लागि निमन्त्रणा गरेको आयोजक सस्थाका सह सचिब  हरि घिमिरेले जानकारी दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?