कार्यसम्पादन मुल्यांकनका आधारमा पाणिनि गाउपालिका२८.६७अङ्क प्राप्त गरि असफल ।

आर्थिक बर्ष २०७९/८० को प्राकृतिक स्रोत र बित्तीय आयोगले सार्बजनिक गरेको कार्यसम्पादन मुल्यांकनका आधारमा २८.६७ अङ्क प्राप्त गरि असफल पालिकाका रुपमा स्था्पित भयेको छ ।कार्यसम्पादन मुल्यांकनमा उत्तीर्ण हुनका लागि ४० अङ्क आबस्यक हुन्छ ।पाणिनि गाउपालिका येति कमजोर देखियो कि २८.६७ अङ्क मात्र प्राप्त  गर्न  सक्यो ।।

पालिका अध्यक्ष ,उपाध्यक्ष ,प्रमुख प्रसासकिय अधिकृत ,वडा अध्यक्ष ,कार्यपालिका सद्स्य , साखा प्रमुख ,कर्मचारी हरु को कार्यले आम सर्बसाधारण जनताहरुका लागि एकदमै दुखको कुरा हो ।।

जनताले जुन उदेश्यले निर्बाचित गराए त्यो अनुसार पालिकामा वडाहरुमा कामहरु अगाडि बढ्न सकेनन ।।

कार्यपालिका बैठक समयमा नहुने बैठक अबरोध गर्ने  बजेटको हिनाबिना गर्ने अनुगमनमा फितलो गर्ने लगायेत बिबिध समस्याले पालिका यो स्थान मा पुगेको हो भन्ने जनमानस को यो बुझाइ रहेको छ ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?