‘रवि लामिछाने क्लब’बाट निकालिएँ : महामन्त्री ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पदमुक्त गरेपछि डा. मुकुल ढकालले ‘घण्टी बज्न नरोकिने’ प्रतिक्रिया दिएका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत उनले आफू ‘रवि लामिछाने क्लब’बाट निष्कासित भएको टिप्पणी गरेका हुन् ।

‘रविको पार्टी’बाट रास्वपा बनाउने संकल्प नरोकिने उनले उल्लेख गरेका छन् । “रवि लामिछाने क्लबबाट निष्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न रोकिँदैन । रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने संकल्प रोकिँदैन । घण्टी बज्न रोकिँदैन । बाँकी कुरा भोलि…,” ढकालले फेसबुकमा लेखेका छन् ।

रास्वपा केन्द्रीय समितिको मंगलबार बसेको बैठकबाट उनलाई पार्टीको महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?