सातौ पाणिनि दुर्बाशेश्बर महोत्सव २०८० को समापन

अर्घाखाँची जिल्लाको पाणिनि गाउपालिका दुर्गाफाटको कुरुले खेेल मैदानमा फागुन २४ देखि २९ गतेसम्म संचालित पाणिनि दुर्बाशेस्वर पर्यटन महोत्सव २०८० को आज समापन  भयेको छ ।

५ दिनसम्म चलेको महोत्सवमा विभिन्न रास्ट्रिय स्थानीय  ख्याती प्राप्त कलाकारहरुको उत्साहजनक सहभागीता रहेको थियो ।

महोत्सवको उद्घाटन प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले गरेका थिए भने उक्त महोत्सवलाई करिब १० हजार भन्दा बढि दर्शकले अबलोकन  गरेका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?